प्रा. सुवेदीले पुरा गरे १३५ किमी पदयात्रा ((फोटो फिचर)

लन्डन । सम्भवतः बेलायतको नेपालमा परोपकारी काम गर्ने सबैभन्दा पुरानो संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा सो संस्थाले नेपालमा गरेको काममा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सो संस्थाका सहअध्यक्ष प्रा. सूर्यप्रसाद सुवदीले
 एकसय ३५ किमीको दुरीको पैदलयात्रा पुरा गरेका छन्। इंगल्याण्ड र स्कटल्याण्डको सिमामा पर्ने झण्डै बेलायतको पूर्वी तटबाट पश्चिमी तटसम्म फैलिएको … Continue reading प्रा. सुवेदीले पुरा गरे १३५ किमी पदयात्रा ((फोटो फिचर)